काँग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको निर्माण व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । शुक्रबार सभापति देउवाले विभागमा १० सदस्य मनोनीत गरेका हुन् । मनोनीत सदस्यहरूमा रवि सिंह, आङदोर्जे शेर्पा, गोममाया खण्डलु, केशर बुढाथोकी, हिरा भगत, रमेश शर्मा, खिमप्रसाद मल्ल, टेकबहादुर खड्का, यमबहादुर बिसी, प्रकाशबहादुर सेठ्ठी रहेका छन् । सभापति देउवाले…