एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा

काठमाडौं । नेकपा एमालेका प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा आएको छ। आजबाट सुरु हुने पोलिटब्युरो बैठकमा प्रदेश अध्यक्षहरूलाई नबोलाएसँगै प्रदेश अध्यक्षहरूको एक तह घटुवा कार्यान्वयनमा आएको हो। अध्यक्ष केपी शर्मा ओलीले साउन २२ गते जारी गरेको अन्तरपार्टी निर्देशिका–१० मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ। यसअघि प्रदेश अध्यक्षहरू पदेन…