विराटनगर। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । शुक्रबार संसदमा विशेष समय लिएर बोल्दै उनले प्रदेशमा रचनात्मक प्रतिपक्षमा रहने बताए । जनताको मुद्दा उठाउने जिम्मेवार दल भएर प्रतिपक्षमा बस्ने बताउँदै उनले भने, ‘तपाईंहरु दुई झगडिया दल मिल्नु भएको छ, सरकार चलाउनुहोस्, हामीलाई २०८४ सालसम्मै प्रतिपक्षमा बस्न…