काठमाडाैं - नारायणगञ्जमा गत अगस्ट ५ मा भएको झडपमा एक युवकको हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री शेख हसिनासहित बिरुद्द मुद्दा दर्ता भएको छ । हसिनासहित अवामी लिगका महासचिव ओबैदुल कादेर, पूर्व स्थानीय सांसद शमीम उस्मान र ४५ जनाविरुद्ध मुद्दा दायर गरिएको बंगलादेशी मिडियाले जनाएका छन् । पीडितका दाजु अबुल बशरले शनिबार राति सो उजुरी दिएको…