काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । भोलि (बिहीबार) बिहान साढे ८ बजे बस्ने गरी बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए । बैठक बिहान ‘प्रचण्ड’ निवास खुमलटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ । अखिलको गत १९ गते स्थगित भएको…