टीआरसी विधेयक पास भएकोमा पीडितहरूको स्वागत

काठमाडौँ । गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूले प्रतिनिधि सभाबाट सशस्त्र द्वन्द्व टुंगो लगाउने गरी विधेयक पारित भएकामा स्वागत गरेका छन् । बुधबार प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयक सर्वसम्मत पारित भएकोमा पीडितहरूको सञ्जालले खुसी व्यक्त गरेको हो । छिटो सत्य, न्याय र परिपूरण देऊ भनी आफूहरूले…