काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । आज बिहान ‘प्रचण्ड’ निवास पुगेर मिश्रले ‘प्रचण्ड’लाई भेटेका हुन् । भेटका क्रममा देश विस्फोटनको अवस्थामा रहेको जानकारी गराएको मिश्रले बताएका छन् । ‘प्रचण्ड’ले पनि अब यही स्थितिको निरन्तरताबाट देश चल्दैन भन्ने…