शेखरलाई देउवाको जवाफ : महाधिवेशन समयमै हुन्छ,केन्द्रीय बैठकमा कोइरालाले राखेको धारणा यस्तो छ ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औं महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए । केन्द्रीय समिति बैठकमा सहभागी एक नेताका अनुसार कोइरालाले बोल्दाबोल्दै देउवाले…