रास्वपाले भन्यो– सरकारको बजार अनुगमन नागरिकले महसुस गर्न पाएनन्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले गरेको बजार अनुगमन उपभोक्ता तथा नागरिकले महसुस गर्न नपाएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । रास्वपा केन्द्रीय उद्योग तथा वाणिज्य विभागका प्रमुख गणेश पराजुलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै व्यवसायीलाई आंतकित नबनाई समन्वयात्मक भूमिकामा उपभोक्ताको अधिकार र आपूर्ति व्यवस्थालाई सुनिश्चित गर्न यथाशीघ्र र प्रभावकारी कदम चाल्न…