काठमाडौँ । आगामी माघ ११ गते राष्ट्रियसभामा रिक्त हुने २० सिटमध्ये १९ सिटमा निर्वाचन हुँदै छ । १ जना भने राष्ट्रपतिबाट मनोनीत हुँदै छन् । उनीहरूको कार्यकाल २० फागुनमा सकिँदै छ । कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका १, राष्ट्रपतिबाट मनोनीत १ र १…