प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौं। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ। आइतबार बिहान सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीबीच छलफल भएको हो। प्रधानमन्त्रीसहित शीर्ष ने‍ताहरूबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको छ। बेपत्ता पारिएका व्यक्तिको…