स्याङ्जा । सरकारको नेतृत्व गरेको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल हेरफेर हुने बताइरहेका बेला उनकै मन्त्री कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् । प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूकै कारण सरकारको कार्यसम्पादनमा कठिनाइ भएकाले मन्त्रिमण्डल हेरफेर गर्ने बताएका थिए । नेपाल प्रेस युनियन…