राष्ट्रपति पौडेलको निमन्त्रणामा कतारका राजा थानी आज काठमाडौं आइपुग्दै

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा उनी आज अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार कतारका अमिरलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानेछन् । उनको सम्मानमा नेपाली सेनाले २१…