८ जना डीएसपी एसपीमा बढुवा सिफारिस (नामावली)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ८ जना प्रहरी नायब उपरीक्षक ९डीएसपी० लाई प्रहरी उपरीक्षक ९एसपी० मा बढुवाका लागि सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले जनपथ प्रहरी समूहका ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव टेकप्रसाद राईले एक सूचना प्रकाशन गरी जानकारी दिए। बढुवाका…