स्रोतको अभावले नेपाललाई ऋण भुक्तानीमा पनि समस्या परेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपाललाई ऋणको भुक्तानी गर्नसमेत स्रोतको समस्या रहेको बताएका छन् । नेपाललाई आफ्नो विकास आवश्यकता पूरा गर्न ठूलो स्रोतको समस्या रहेको उनको भनाइ छ । ‘हामीलाई आन्तरिक स्रोत पर्याप्त छैन, त्यसो हुँदा हामीलाई बाहिरको सहुलियतपूर्ण स्रोतको ठूलो आवश्कता छ,’ काठमाडौँमा मंगलबार सुरु भएको विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा) को परिपुरण बैठक…