काठमाण्डौ – ललितपुर पाटनका व्यापारीहरुले तिहारमा ढाका टोपीको व्यापार बढेको बताएका छन् । स्थानीय व्यापारी नहकुल सिलवालले यसवर्ष पनि तिहारमा भाइटिकाका लागि ढाका टोपीको व्यापार राम्रो भइरहेको बताउँदै सन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले गएकोवर्ष भन्दा यसवर्ष टोपीको मूल्य धेरै सस्तो भएको पनि जानकारी दिनुभयो । सर्वसाधारणले पनि लगाउन मिल्ने गरी सस्तोमा बजारमा टोपीहरु आएको व्यापारीहरुको…