काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सरकारले समिति पुनर्गठन गरेको छ। मन्त्रिपरिषद्को कात्तिक २ गते बसेको बैठकले गत २०८० चैत ३० गतेको निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। पुनर्गठित समितिको अध्यक्षमा सर्वोच्च…