यसरी मनायो सेनाले संयुक्त राष्ट्रसंघ दिवस(फोटोफिचर)

काठमाडौँ । नेपाली सेनाले राष्ट्रसंघ दिवस २०२४ मनाएको छ। बिहीबार काठमाडौँस्थित जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा विभिन्न देशमा शान्ति मिसनको सहभागिता देखिने मार्च पास गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट अहिले ६ हजार १४१…