जन्मकैदको सजाय पाएका एक अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं । हत्या अभियोगमा धनुषा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका १३ का ५६ वर्षीय पवन महतो छन् । ०६५ सालमा महतोले छिमेकी नागेन्द्र यादवलाई गोली हानेर हत्या गरेका थिए । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन‌‌‌ अवाका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतले महतोलाई जन्मकैदको…