बालकुमारी झडप : २ जनाको मृत्यु

काठमाडौं । बालकुमारी झडपमा दुई जनाको मृत्यु भएको छ । भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाको बेरोजगार समुहले गाडी जलाए पछि भडकिएको हिंसामा परी २ जनाको मृत्यु भएको हो । प्रहरीको गोली लागे पछि किष्ट अस्पतालमा उपचाररत एक र पाटन अस्पतालमा उपचाररत थप एकको मृत्यु भएको हो । विस्तृत विवरण आउन बाँकी छ।