ड्याम फुटेर तटीय बस्ती बग्दा ६ हजार बढीको मृत्यु

काठमाडौं । विनाशकारी बाढीको चपेटामा परेका लिबियाको डेर्ना सहरका बासिन्दाहरूले उद्धारकर्मीसँगै आफ्ना बेपत्ता आफन्तहरूको खोजी गरिरहेका छन् । उद्धारकर्मीहरूले थप सहयोगको अपिलसमेत गरिरहेका छन् । विनाशकारी बाढीले हजारौं मानिसहरूको ज्यान लिनुका साथै धेरैलाई बगाएर समुद्रमा पु¥याएको छ । भूमध्यसागरीय सहर माथि रहेको ड्याम विस्फोट भएपछि आएको आँधीले सहर नष्ट भएको हो । सहरभित्र सुतिरहेका मानिसहरू…