समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्ति खुला प्रतिष्पर्धाबाट गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले खुला प्रतिष्पर्धाबाट समाज कल्याण परिषद्को उपाध्यक्ष नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले परिषद्को उपाध्यक्ष पदका लागि खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हाे । बैठकले समाज कल्याण परिषदमा पुराना कानुन भएकाले तत्काल नयाँ एकीकृत कानुनको मस्यौदा गरी संसद्मा…