सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलको ३ महिनाको सीसीटीभी फुटेज पाइएन

काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले ३ महिनाको सीसीटीभी फुटेज पाएन । सुन तस्करी प्रकरणको छानबिन गर्न गठित टोलीले छानबिनका लागि माग गरे अनुसारका सीसी फुटेज नपाएको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट केही साताअघि १४ केजी सुनसहित चन्द्रबहादुर घले पक्राउ परेका थिए। त्यसक्रममा गोरखाका मीनबहादुर पनि पक्राउ परेका थिए । त्यसपछि प्रमुख भन्सार…