काटमाडौ । एसिया कप अन्तर्गत सुपर–४ का लागि भइरहेको खेलमा भारतले पाकिस्तानलाई विशाल रनको लक्ष्य प्रस्तुत गरेको छ। विराट कोहली र के एल राहुलको दोहोरो शतकमा भारतलाई पाकिस्तानलाई ३५७ रनको चुनौती प्रस्तुत गरेको हो। भारतका लागि दुवै ओपनरले अर्धशतक पूरा गर्दा त्यसपछि आएका दुवै ब्याटरले शतक प्रहार गरे। कोहलीले ९४ बलमा १२२ रन बनाए भने…