नेम्वाङकाे अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने

काठमाडाैँ । संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि राष्ट्रिय सम्मानसहित गरिने भएकाे छ । यसका लागि निर्णय गर्न केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेम्वाङकाे अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने र यसबारे क्याबिनेटले निर्णय गर्ने जानकारी दिए । नेकपा (एमाले) का उपाध्यक्ष एंव प्रतिनिधिसभाका सदस्यसमेत रहेका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण मृत्यु…