अब स्वास्थ्य बीमामा आकस्मिक सेवाका लागि रेफर पुर्जी नचाहिने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमीतले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि समेत ल्याएको छ । शुक्रबार बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो । नयाँ कार्यविधि अनुसार अब बीमित सेवाग्राहीलाई प्रेषण (रेफर) गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको…