झापा । नेपाल टेलिकम सुरुंगाका प्रमुख दिलीप सुवेदी ३ दिनदेखि सम्पर्कविहीन भएपछि परिवारले खोजतलास गरिदिन सबैमा आग्रह गरेका छन् । कन्काई नगरपालिका ३, सुरुंगाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत शनिबार (३० भदौ) बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका उनकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताएकी छिन् । दिलीपको खोजी कार्य इलाका…