गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, ३३ जनाको ज्यान गयो

काठमाडौं– उत्तरी गाजाको शरणार्थी शिविरमा भएको इजरायली हवाई आक्रमणमा परी २१ महिला सहित ३३ जनाको ज्यान गएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले यसको जानकारी गराए पनि जबालियाको सो घटनाका बारे इजरायल मौन नै छ । नेता याया सिनावरको मृत्यु पछि युद्ध विरामको झिनो आशा पलाए पनि समूहका उप नेताहरूले हमास अझ बलियो भएर प्रस्तुत…