काठमाडौं। नेपाल विद्युत प्राधिकरणले दुई दर्जनभन्दा बढी जलविद्युत आयोजनाबा बाढी पहिरोले क्षति पुर्याएपछि भारततर्फको निर्यात घटाएको छ। प्राधिकरणले भारतमा दैनिक ६०० मेगावाटसम्म विद्युत निर्यात गर्दै आएकामा बाढी पहिरोले आयोजनामा क्षति पुर्याएपछि निर्यात २५०/३०० मेगावाटमा झारेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आन्तरिक खपत गर्न नपुगेको खण्डमा निर्यात बन्द गर्ने बताए। ‘आन्तरिक माग बढेमा निर्यात बन्द…