निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा: उपभोक्ता समितिका कारण छ वर्षदेखि अलपत्र

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुन थलामा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । पाँच वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ १९ गते शिलान्यास गएका गुम्बा निर्माणको काम अहिले अलपत्र अवस्थामा छ । कोशी प्रदेश सरकार…