दशैंमा सिजीका साना घरायसी सामाग्रीहरुमा किन्दा १० सुनको सिक्का जित्ने अफर

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सि।जी। स्मार्ट डोमेस्टिक एप्लायन्स (एस डि ए) ले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘दशैंमा १० अफर’ ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०–१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । यो अफर सिजी का साना घरायसी उपकरणहरुमा मात्र समावेश…