उत्कृष्ट ४० जना निजामती कर्मचारी पुरस्कृत (सूचीसहित)

काठमाडौं । सरकारले २१औँ निजामती सेवा दिवसको अवसरमा विभिन्न ४० जना उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरेको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गरिएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ । शनिबार…