३ वर्षपछि मोरङका पत्रकारले पाउने भए कोरोना बीमाको भुक्तानी

काठमाडौं । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी बाँकी उनीहरूले १/१ लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरूको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई दिएको छ । महासंघका सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानी नदिइएपछि पत्रकार…