काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मौज्दात दुग्ध पदार्थ सस्तोमा बिक्री गरेर भए पनि किसानको बक्यौता रकम तिर्ने बताएका छन् । डेरीले नगदमा दूध बेचे पनि किसानलाई उधारो राख्ने परिपाटी अन्त्य गर्न मन्त्रालयले गृहकार्य थालेको मन्त्री अधिकारीले बताए । असार मसान्तसम्म डीडीसीले किसानलाई तिर्नुपर्ने बक्यौता करिब १ अर्ब ४८ करोड थियो । साउन तेस्रो सातासम्म आइपुग्दा…