काठमाडौँ- ओमनका विदेश मन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदी सोमबार साँझ काठमाडौँ आइपुगेका छन् । परराष्ट्र मन्त्री आरजु राणाको निम्तोमा मन्त्री सैयद काठमाडौँ आएका हुन् । उनलाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन विमानस्थलमा स्वागत गरिन् । सन् १९७७ देखि ओमन नेपालबीच सम्बन्ध स्थापित भए पनि नेपालमा ओमनको दूतावास छैन । दिल्लीबाटै नेपाल हेर्ने…