काठमाडौं । राम्रो भौतिक संरचना, पर्याप्त उपकरण र आवश्यक स्वास्थ्य सामाग्री र नहुँदा लालझाडी गाउँपालिकाको देखतभुलि स्वास्थ्य चौकी जर्जर अवस्थामा पुगेको छ । बर्थिङ सेन्टरमा कोठा अभावले गर्दा सुत्केरीहरूले निक्कै सकस खेप्नुपर्छ । अर्कोतर्फ डेलिभरी बेडलगायत आवश्यक उपकरण र स्वास्थ्य सामाग्रीको पनि उस्तै समस्या छ । लालझाडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाका ५ वडाका १२…