मिथिला पेन्टिङ, घुम्टोदेखि अमेरिकासम्म’

जनकपुरधाम । विसं २०४३ तिरको कुरा थियो । मधेसको बन्द समाज । महिलाहरूलाई घरको चौघेरा नाघेर बाहिर निस्किन सजिलो थिएन । समाजका मूल्यमान्यता, परिवारका इज्जत प्रतिष्ठाका भारी सकिनसकी बोकेर हुर्किंदै हुनुहुन्थ्यो जनकपुरधामकी मञ्जुला ठाकुर । खुसी के हो ?  समाज के हो ?  जिम्मेवारी के हो ?  भनेर प्रष्ट छुट्याउन सक्ने अवस्थै बनेको थिएन ।…