आज कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम पेस गर्दैछ

काठमाडौं। आज कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्दैछ । सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ । प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठक दिउँसो…