काठमाडौं । भारतको कर्नाटकको राजधानी बेंगलुरुका १५ वटा विद्यालयमा शक्तिशाली बम विस्फोट गराइदिने धम्कीयुक्त इमेल प्राप्त भएको छ । शुक्रबार बिहान बम विस्फोट गराउने धम्कीको इमेल प्राप्त भएसँगै विद्यार्थी, शिक्षक र अभिभावकहरूबीच त्रासको स्थिति सिर्जना भएको छ। इमेलहरु झुटो हुनसक्ने प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको र विभिन्न कोणबाट अनुसन्धान भैरहेको जनाएको छ । सुरक्षाकर्मीहरुले सावधानीपूर्वक विद्यालय…