काशीको सुरुङमा फसेकाको ४१ मजदुरको उद्धार आज, उपचार गर्न ४१ सैयाको अस्पताल निमार्ण

काशी । उत्तर काशीमा निमार्णाधिन सुरुङमा फसेका ४१ मजदुरलाई उद्धार गरिए लगत्तै उपचार गर्नका लागि अस्पताल तयार पारिएको छ । गत नोभेम्बर १२ देखी फसेका मजदुरलाई १३ दिन पछि आज सुरुङबाट निकालिने भए पछि उनीहरुलाई उपचार गर्नका लागि अस्पतालमा निमार्ण गरिएको हो । सिल्क्यरा सुरुङमा फसेका मजदुर बाहिर आएपछि उनीहरुको उपचारका लागि बुधबार चिन्यालीसौरस्थित सामुदायिक…