इन्जिनियर्स एसोसिएसन निर्वाचन : कांग्रेसविरुद्ध वाम गठबन्धनको प्रयास

काठमाडौं । दुई ठूला दल कांग्रेस र एमाले सत्ता सहयात्रामा छन् । नेकपा एमालेले माओवादी नेतृत्वको सरकार छाडेर कांग्रेसको समर्थनमा नयाँ सरकार बनाएको छ । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा भने एमालेले वामपन्थी दलहरुको मोर्चा बनाएर कांग्रेसलाई चुनौती दिने तयारी गरेको छ । देशभरका इन्जिनियरहरूको छाता संगठन इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी तथा तेस्रो प्रदेश…