ललितपुरको इन्ट्रान्स क्याफेलाई विभागले तिरायो २ लाख जरिबाना

काठमाडौं । ललितपुरको द इन्ट्रान्स क्याफेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रुपैयाँ जरिबाना तिराएको छ । वस्तुको रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि चाकुपाटस्थित क्याफेलाई सो रकम बराबर जरिबाना तिराइएको विभागले जनाएको छ । विभागको नियमित अनुगमनका क्रममा सो कैफियत देखिएको समेत जनाइएको छ । शुक्रबार विभागले कागेश्वरी…