काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध विरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन रिट निवेदन पेश भएको छ । तिहार बिदापछि अदालत खुलेको पहिलो दिन नै सरकारको निर्णयमाथि चुनौती दिई कानूनव्यवसायीहरुले रिट निवेदन दर्ता गराएका हुन् । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु स्वागत नेपाल, सुनिल रन्जन सिह ,जगन्नाथ दुलाल लगायतले सरकारको निर्णय गैर कानूनी…