काठमाडौं – पेरिस ओलम्पिकमा अमेरिकाले अग्रतालाई कायमै राखेको छ । अहिलेसम्म २७ स्वर्ण जितेको अमेरिका शीर्ष स्थानमा छ । अमेरिकालाई पछ्याइरहेको चीन २५ स्वर्णसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको अमेरिकाले ३५ रजत, ३२२ कास्यसहित ९४ वटा पदक जितेको छ भने चीनले २३ रजत, १७ कास्यसहित ६५ पदक उचालेको छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले…