कोइला खानीमा बिष्फाेट हुदाँ १० कामदारको मृत्यु

बेइजिङ। मध्य चीनको एक कोइला खानीमा भएको बिष्फाेटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । चिनिया सञ्चार माध्यमका अनुसार सो दुर्घटनामा परी ६ जना कामदार बेपत्ता भएका छन् । स्थानीय आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार पिंगडिङ्सन सहरको खानीमा उद्धार कार्य जारी राख्ने र शहरव्यापी सुरक्षा जाँच गर्ने बताएको छ। सो भयानक दुर्घटना हुँदा सो कोइला…