माग्ने बुढाको परिवारै फिल्ममा, पत्नीपछि छोराले ‘होस्टेल ३’बाट डेब्यु गर्ने

काठमाडौं - फिल्म ‘होस्टेल’को तेस्रो श्रृंखलाको प्रदर्शन मिति घोषणा भएको छ । छायांकन सुरु नहुँदै निर्माताले फागुन १६ गते फिल्म आउने जनाएका हुन् । सो मितिमा नेपाल र अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शन हुने निर्देशक सशान कँडेलले बताए । छायांकन भने भदौ २१ गतेदेखि गर्ने तयारी छ ।   फिल्मको शीर्ष भूमिकामा कन्टेन्ट क्रिएटर पारस बम…