काठमाडौँ । अस्ट्रेलियाका विस्फोटक ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । वार्नरले पाकिस्तानविरुद्धको जनवरी ३ बाट हुने टेस्ट आफ्नो अन्तिम टेस्ट हुने घोषणा गरेका हुन् । क्रिकेट अस्ट्रेलियाले वार्नरको सन्यासको पुष्टि गरेको छ । साथै वार्नरले एकदिवसीय क्रिकेटबाट सन्यास लिएपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा टिमलाई आवश्यक परेमा र आफुले राम्रो…