स्याङ्जा अस्पतालमा झण्डै ४० हजार बिरामीको उपचार

स्याङ्जा । जिल्ला अस्पताल स्याङ्जाबाट झण्डै ४० हजार नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/०८० को अवधिमा अस्पतालबाट ३९ हजार तीन सय ७० जना नागरिकले उपचार सेवा लिएका हुन् । स्वास्थ्य उपचार गर्नेमा ओपिडी तर्फ ३३ हजार एक सय ३३ छन् भने ईमर्जेन्सीमा ५ हजार दुई सय ९३ जनाले सेवा लिएको जिल्ला…