नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, घाेराही सिमेन्टलाई पहिलाे दिन नै झट्का

काठमाडाैँ । साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर काराेबार मापक नेप्से परिसूचक दाेहाेराे अंकले बढेको छ । आइतबार नेप्से १४.८१ अंकले बढेर २ हजार ८०.८६ विन्दुमा पुगेर काराेबार बन्द भएकाे छ । आज २७१ वटा कम्पनीकाे ९७ लाख १८ हजार कित्ता सेयर किनबेच भएकाे छ । ९५ हजार ९०० पटक भएकाे कारोबारमा ३ अर्ब १…