काठमाडौं । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१० बुद्धनगर बस्ने सिन्धुली मरिन गाउँपालिका–४ घर भएका ३० वर्षीय राज कुमार घिसिङलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३१ शंखमुलमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले तिब्र गतिमा अनियन्त्रित तरिकाले आउँदै गरेको बा.३७ प ६४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक घिसिङले प्रहरीसँग अपशब्द…